यो सूचना आम सर्वसाधारण र ACT नेपाल परिवारका लागि हो।
अवैध लागूपदार्थ सेवन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२५
यस वर्ष “थिम उत्सव” मार्फत मनाइनेछ दिवसको थिम: "प्रमाण स्पष्ट छ: रोकथाममा लगानी गर्नुहोस्।"
यस वर्ष ACT नेपालले निम्नानुसारका कार्यक्रमहरू सञ्चालन गर्नेछ:
✅ नगरपालिका र रिकभरिङ नेपाल कोशी प्रदेशको आयोजनामा सहभागी हुने — जनचेतनामूलक अभियान, र्याली, पैरवी तथा नेटवर्किङ कार्यक्रमहरू।
✅ पुरुष तथा महिला पुनर्स्थापना केन्द्रहरूमा बत्ति बाल्ने कार्यक्रम — उपचारको खोजीमा ज्यान गुमाएका लागूपदार्थ प्रयोगकर्ताहरूको सम्झनामा
This notice is for general public and ACT Nepal family.
International day against drug use and illicit trafficking -2025 will be observing through theme celebration.
Theme of the day: "Evidence is clear: Invest in prevention."
This year ACT Nepal will be conducting events as per details below:
✅ Participation in the program of Municipality and Recovering Nepal Koshi Province i.e. Mass campaign, Rally, Advocacy and Networking.
✅ Candle light commemoration at Male and Female Rehab in the reminder of drug users who lost their life in search of treatment.